जहाँ साना अबोध बालबालिकादेखि वृद्ध/वृद्धा, युवा सबै उमेरका मानिसको भिड लाग्यो। कन्दराको कन्सर्टमा पोखरा यसरी झुम्यो कि त्यसले कन्दरालाई ३० वर्षअघिकै समयमा पुर्यायो। इति मात्र होइन, कन्दराको गीत सुन्दै आइरहेको पछिल्लो समयको नेपालमा चर्चित लक्ष्य ब्यान्डसमेत साथ दिन आइपुग्यो।